म्याकडोनाल्ड्समै जन्मिइन् बच्ची, १८ वर्षसम्म निःशुल्क जन्मदिन मनाउन विशेष कार्ड
काठमाण्डौ । अस्ट्रियाको राजधानी भियनास्थित म्याकडोनाल्ड्सको एक रेस्टुरेन्टमा एक बालिकाको जन्म भएको छ। अस्पताल जाने क्रममा आमालाई अचानक प्रसव व्यथा सुरु भएपछि नजिकैको म्याकडोनाल्ड्समा रोकिएपछि बालिकाको जन्म त्यहीँ भएको हो।प्रसव व्यथा सुरु भएपछि मोनिका अस्पतालतर्फ जाँदै थिइन्। तर, बाटोमै अवस्था जटिल बनेपछि उनी नजिकै रहेको म्याकडोनाल्ड्स रेस्टुरेन्टमा रोकिइन्।...

