नेपालमै पहिलो ‘ग्रीन की’ पाउने होटल बन्यो मर्क्योर काठमाण्डौ
काठमाण्डौ । मर्क्योर काठमाडौं सुकेधारा हाइट्सले अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त ‘ग्रीन की’ प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै होटल नेपालमा उक्त अन्तर्राष्ट्रिय इको–लेबल प्राप्त गर्ने पहिलो होटल बनेको छ। ‘ग्रीन की’ फाउन्डेसन फर इन्भाइरोमेन्टल एजुकेसन (FEE) ले सञ्चालन गर्ने दिगो पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय प्रमाणिकरण कार्यक्रम हो। वातावरणीय व्यवस्थापन तथा...

