नेपाली बजारमा ‘एमजी एस५ ईभी’ लञ्च, मूल्य कति ?
काठमाण्डौ । नेपालका लागि एमजी मोर्टसको आधिकारी बिक्रेता,‘पारामाउन्ट मोटर्स’ले नेपाली बजारमा ‘एमजी एस५ईभी’ लञ्च गरेको छ । कम्पनीले काठमाण्डौको हायात रिजेन्सी होटलमा बिहिबार एक कार्यक्रमको आयोजना गर्दै एमजी एस५ ईभीआधिकारीक रुपमा लञ्च गरेको हो । लञ्च कार्यक्रममा मिडियाकर्मी,सक्रिया इन्फ्लुयन्सर,कर्पोरेट क्षेत्रका व्यक्तित्व र विभिन्न बैंकका सीईओहरुको उपस्थिती रहेको...