मारुती ब्रिज्जा नयाँ माइल्ड–हाईब्रिड प्रविधिका साथ लञ्च,आकर्षक फिचर्सका साथ दिनेछ उच्च माइलेज
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले आफ्नो चर्चित एसयुभी मारुति ब्रिज्जालाई परिष्कृत गर्दै नयाँ माइल्ड–हाईब्रिड प्रविधिका साथ लञ्च गरेको छ । कम्पनीले यो भेरियन्टको टप भेरियन्टलाई माइल्ड–हाईब्रिड प्रविधिका साथ लञ्च गरेको हो । मारुती सुजुकीले गत वर्षको जुलाई महिनामा माइल्ड–हाईब्रिड म्यानुअल भेरियन्टको वितरण स्थगन गरेको थियो ।...