मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २.४० करोड नाघ्यो, एकै महिना थपिए २ लाख बढी
काठमाण्डौ । एक महिनामै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ लाख बढीले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैत महिनासम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४० लाख ५३ हजार ६२९ पुगेको छ । जुन फागुन महिनाको तुलनामा १.१३ प्रतिशत अर्थात २ लाख ७० हजार २४० ले बढी हो । फागुन महिनासम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २...