माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।कम्पनीले गत वैशाख १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ जारी गरेको थियो ।

