प्रतिकित्ता २ रुपैयाँको यो सेयरले लगानीकर्तालाई ४ वर्षमै बनायो करोडपति
काठमाण्डौ । सेयर बजारलाई सम्भावनाको क्षेत्र भनिन्छ । सायद सेयर बजार एउटा मात्रै यस्तो क्षेत्र होला,जहाँ भाग्य चम्किन धेरै समय लाग्दैन । तर लगानीको सहि रणनीति नहुँदा रातारात सडकमा पुगेका उदाहरणहरु पनि प्रशस्तै छन् । तर जहाँ जोखिम धेरै हुन्छ,त्यहाँ रिर्टन पनि उच्च नै हुन्छ । केहि कम्पनीका स्टकहरुले लगानीकर्ताले नसोचेको प्रतिफल समेत दिने गरेका छन् । यसको उदाहरण भारतको सेयर...