मल्टीपर्पस फाइनान्सको ७ लाख ३२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा आउँदै
काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडको ७ लाख ३२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा आउने भएको छ।कम्पनीका संस्थापक सेयरधनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ७ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्ने मनसाय व्यक्त गरेको हो।

