सहकारीलाई प्रविधिमैत्री बनाउँदै मिरा सफ्टवेयर, अब सबै कारोबार एउटै सफ्टवेयरबाट गर्न सकिने
काठमाण्डौ । नेपालमा ३० हजार बढी सहकारीहरू रहेका छन् । तर धेरै सहकारीहरू डिजिटलाइज हुन सकेका छैनन् । सूचना प्रविधिको बढ्दो विकास र विस्तारले गर्दा सहकारीहरू पनि प्रविधिमैत्री हुनुपर्ने अवस्था सिर्जना भइसकेको छ । यही अवस्थालाई मध्यनजर गरी करिब १ वर्षदेखि सहकारीलाई डिजिटलाइज गर्दै आएको छ, मिरा सफ्टवेयर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफस्कुन), रारा ल्याब्स...