नाडेप लघुवित्तद्वारा पोखरामा भाखा नाघेको कर्जा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न
काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्कीको पोखरामा भाखा नाघेको कर्जा व्यवस्थापनसम्बन्धी तालिम तथा समीक्षा गोष्ठी सम्पन्न गरेको छ।धादिङको धुनिबेँसी नगरपालिका–६, धार्केमा केन्द्रीय कार्यालय रहेको संस्थाले मंसिर ८ गते पोखरा इलाकाअन्तर्गतका ११ शाखाका शाखा प्रमुखहरूको सहभागितामा उक्त कार्यक्रम आयोजना गरेको हो।कार्यक्रममा सहभागी शाखा प्रमुखहरूले...

