कामना सेवाको मैत्रीपूर्ण फुटसलमा नाफिज च्याम्पियन, अपराजित रहँदै उचाल्यो उपाधि
काठमाण्डौ । कामना सेवा विकास बैंकले आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले जितेको छ।शनिबार काठमाण्डौमा सम्पन्न प्रतियोगितामा नाफिजले अपराजित रहँदै ४ अंकसहित उपाधि उचालेको हो। लिग प्रणालीमा सञ्चालन भएको प्रतियोगितामा नेपाल आर्थिक पत्रकार समाज (सेजन) दोस्रो र इकोनोमिक मिडिया एसोसिएसन (इमान) तेस्रो भएका छन्।नाफिजले आफ्नो...

