नागढुङ्गा–नौबिसे सुरुङमार्ग : सवारीसाधनको शुल्क निर्धारण, साउनदेखि सञ्चालनमा आउने
काठमाण्डौ । बहुप्रतीक्षित नागढुङ्गा–नौबिसे सुरुङमार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ। सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नौबिसे सडकखण्डमा हुने सवारी जाम र आवागमन सहज हुने अपेक्षा गरिएको छ।

