निजी मेडिकल कलेजको अडानः पीजी र इन्टर्नको थप भत्ता धान्न सकिँदैन, ‘निर्णय गरेर मात्रै पैसा आउँदैन’
काठमाण्डौ । निजी मेडिकल तथा डेन्टल कलेज सञ्चालकहरूले पीजीमा अध्ययनरत रेजिडेन्ट चिकित्सकको निर्वाह भत्ता वृद्धि तथा एमबीबीएस/बीडीएस इन्टर्नलाई थप भत्ता दिने व्यवस्था तत्काल कार्यान्वयन गर्न नसकिने बताएका छन्।निजी मेडिकल तथा डेन्टल कलेजहरूको छाता संस्थाले कलेजहरूको आर्थिक क्षमता, विद्यार्थीको सिट संख्या र समग्र खर्च संरचना नहेरी निरन्तर आर्थिक दायित्व थपिँदै...

