मधेश सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरुले बुझाए राजीनामा
काठमाण्डौ । नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाएका हुन्।एमालेका प्रमुख सचेतक हरिनारायण महतोका अनुसार मन्त्रीहरूको राजीनामासँगै पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा...

