नेपा एपको नयाँ अपडेट सार्वजनिक, फोटोबाट नेपाली टेक्स्ट निकाल्नेदेखि अस्पतालको खाली बेडसम्मको सुविधा
काठमाण्डौ । नेपाली प्रयोगकर्तालाई लक्षित गरी विकसित नेपा एपले नयाँ अपडेट सार्वजनिक गरेको छ। अपडेटसँगै एपमा दैनिक जीवन, स्वास्थ्य, सार्वजनिक सेवा, मौसम, बजार तथा सरकारी सूचनासँग सम्बन्धित विभिन्न नयाँ सुविधा थपिएका छन्।नयाँ संस्करणको प्रमुख आकर्षणमध्ये फोटोबाट नेपाली टेक्स्ट निकाल्न सकिने ओसीआर (Optical Character Recognition) सुविधा रहेको छ। यसमार्फत किताब, पत्रपत्रिका, सूचना, कागजात वा...

