नेपाल बैंकका क्रेडिट कार्डबाट अब ०% डाउन पेमेन्टमै १८ महिनासम्म किस्ताबन्दी
काठमाण्डौ । नेपाल बैंक लिमिटेडका क्रेडिट कार्ड प्रयोगकर्ताले अब ० प्रतिशत डाउन पेमेन्टमै सामान तथा सेवा खरिद गरी १८ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने भएका छन् ।नेपाल बैंक र ‘बाइ नाउ पे लेटर’ प्लेटफर्म ONEBNPL सञ्चालन गर्ने फिनटेक कम्पनी फिनतारा सोलुसन्सबीच बैंकका योग्य क्रेडिट कार्डवाहकलाई तत्काल ईएमआई सुविधा उपलब्ध गराउने सम्झौता भएको हो ।सम्झौताअनुसार नेपाल...

