देहरादूनमा नेपाल–भारत सीमा बैठक, कालापानी–लिम्पियाधुरा र सुस्ताको विवाद फेरि बहसमा
काठमाण्डौ । नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको १४औँ बैठक भारतको देहरादूनमा सुरु भएको छ। बिहीबार सुरु भएको दुईदिने बैठक शुक्रबारसम्म चल्नेछ।बैठकमा नेपालका तर्फबाट गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले र भारतका तर्फबाट गृह मन्त्रालयकी संयुक्त सचिव पौसुमी बसुले टोलीको नेतृत्व गरेका छन्।नेपालबाट परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, अध्यागमन...

