अमेरिकाको नेपाल ट्राभल एड्भाइजरी कडा : रसुवागढी क्षेत्रमा ‘यात्रा नै नगर्नू’, देशका अन्य भागमा पनि थप सावधानी
काठमाण्डौ । अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि ट्राभल एड्भाइजरी अद्यावधिक गर्दै बाढीबाट गम्भीर प्रभावित रसुवाको रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमा नाकातर्फ कुनै पनि कारणले यात्रा नगर्न चेतावनी दिएको छ।अमेरिकी विदेश मन्त्रालयले अगस्ट ३० मा अद्यावधिक गरेको एड्भाइजरीमा उक्त क्षेत्रलाई ‘लेभल–४ : डु नट ट्राभल’ अर्थात् ‘यात्रा...

