नेपाल फाइनान्सको २ लाख ३१ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २ लाख ३१ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। विद्यमान संस्थापक सेयरधनीबाट खरिदका लागि आवेदन नपरेपछि अन्य इच्छुक व्यक्ति तथा संस्थाबाट आवेदन माग गरिएको हो।बिक्रीमा राखिएको सेयरमध्ये विजय बहादुर मानन्धरको स्वामित्वमा २ लाख २६ हजार ४०३ कित्ता र मिरा अग्रवालको स्वामित्वमा ५ हजार कित्ता छन्। उनीहरूले आफ्नो स्वामित्वमा रहेको...

