नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारण व्यक्ति तथा संस्थाले पनि खरिद गर्न पाउने
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ। बैंकले बिहीबार सूचना जारी गर्दै उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाबाट आवेदन आह्वान गरेको हो।बैंकका अनुसार संस्थापक सेयरधनी कम्पनी महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिकी सेयरधनी संगीता थापाले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएकी थिइन्।सोही निवेदनका...

