लाओससँग व्यापार र लगानी विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल
काठमाण्डौ । नेपाल र लाओसबीच व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदान विस्तार गर्न नेपाल–लाओस चेम्बर अफ कमर्स गठनको पहल अघि बढाइएको छ।नेपालका लागि लाओसका अवैतनिक वाणिज्यदूत राजु श्रेष्ठले नेपालका लागि लाओसका नवनियुक्त राजदूत भिथाया सायाभोङको सम्मानमा आयोजित स्वागत कार्यक्रममा लामो समयदेखि रोकिएको चेम्बर अफ कमर्स गठन प्रक्रियालाई अगाडि बढाउन आफू इच्छुक रहेको...

