अस्थायी दर्ता लिएर स्वदेशी–विदेशी चिकित्सकले पनि बाढीपीडितको उपचार गर्न पाउने
काठमाण्डौ । भोटेकोशी बाढीबाट प्रभावित घाइते तथा अन्य बिरामीको उपचारमा जनशक्ति अभाव हुन नदिन नेपाल मेडिकल काउन्सिलले दर्ता नभएका स्वदेशी तथा विदेशी चिकित्सक र स्वास्थ्यसम्बन्धी संघसंस्थालाई समेत अस्थायी दर्ता लिएर उपचार सेवामा सहभागी हुन आह्वान गरेको छ।काउन्सिलले मंगलबार सूचना जारी गर्दै हाल नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएका चिकित्सक तथा संघसंस्थाले प्रचलित ऐन,...

