दक्षिण एसियाली सार्वजनिक प्रशासन सम्मेलन सम्पन्न, सदाचारिता र नागरिककेन्द्रित सेवामा जोड
काठमाण्डौ । सार्वजनिक प्रशासनलाई थप सदाचारी, समावेशी, जवाफदेही र नागरिककेन्द्रित बनाउने निष्कर्षसहित सार्वजनिक प्रशासन तथा शासकीय व्यवस्थासम्बन्धी दक्षिण एसियाली अन्तर्राष्ट्रिय सम्मेलन २०२६ सम्पन्न भएको छ।नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (NASC), नेपाल जनप्रशासन संघ (PAAN) र दक्षिण एसियाली सार्वजनिक प्रशासन सञ्जाल (SANPA) को संयुक्त आयोजनामा तथा द एसिया फाउन्डेसनको ज्ञान...

