भोटेकोसी बाढीपीडितका लागि रेडक्रसले २ हजार घर बनाउने, ५ हजार परिवारलाई भाडा सहायता
काठमाण्डौ । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोसी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने भएको छ।आवास निर्माणका लागि बिहीबार पूर्वाधार विकास मन्त्रालयअन्तर्गत भवन विभाग र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता भएको हो।रेडक्रस केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीका अनुसार सम्झौताअन्तर्गत...

