साउदीमा सुरक्षा जोखिम बढ्यो, नेपालीलाई अनावश्यक बाहिर ननिस्कन दूतावासको आग्रह
काठमाण्डौ । साउदी अरेबियामा सुरक्षा अवस्था संवेदनशील बनेपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।पश्चिम एसियामा पछिल्लो समय बढेको सुरक्षा तनाव र रियाद विमानस्थलमाथिको आक्रमणपछि नेपाली नागरिकको सुरक्षालाई ध्यानमा राख्दै दूतावासले यस्तो अपील गरेको हो। नेपाल सरकारले पनि...

