राष्ट्रिय व्यवसायी महासंघको आह्वानः ‘समृद्ध नेपालका लागि सबै मिलौं, सबै जुटौं’
काठमाण्डौ। नेपाल राष्ट्रिय व्यवसायी महासंघले मुलुक आर्थिक समृद्धिको महत्वपूर्ण अवसरमा रहेको उल्लेख गर्दै सरकार, राजनीतिक दल, निजी क्षेत्र तथा सम्पूर्ण नागरिकलाई राष्ट्रिय हितलाई केन्द्रमा राखेर एकताबद्ध हुन सार्वजनिक अपिल गरेको छ।महासंघका अध्यक्ष मनोज बाबु श्रेष्ठद्वारा जारी अपिलमा दुई तिहाइ बहुमतसहितको अपेक्षाकृत स्थायी सरकार बनेको वर्तमान अवस्थालाई देशलाई...

