मंसिरमा बेञ्चमार्क इन्डेक्स ल्याउने नेप्सेको तयारी
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आगामी मंसिरभित्र नयाँ बेञ्चमार्क इन्डेक्स सार्वजनिक गर्ने तयारी अघि बढाएको छ। तर, यसअघि घोषणा गरिएको नेप्से–३० सूचकांक कार्यान्वयनमै आउन नसकेको अवस्थामा नयाँ सूचकांक पनि निर्धारित समयमै सञ्चालनमा आउला कि नआउला भन्ने चासो बढेको छ।नेप्सेले यसअघि बजारका ३० प्रमुख कम्पनीको प्रदर्शन छुट्टै मापन गर्ने उद्देश्यले नेप्से–३०...

