तलब वृद्धि र महँगी भत्तामा शिक्षक–कर्मचारीलाई समान व्यवहार गर्न महासंघको माग
काठमाण्डौ । नेपाल शिक्षक महासङ्घले शिक्षक तथा विद्यालय कर्मचारीलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्तामा समान व्यवहार गर्न सरकारसँग माग गरेको छ।काठमाडौंमा सम्पन्न महासङ्घको तेस्रो राष्ट्रिय परिषद्का निर्णय सार्वजनिक गर्दै महासङ्घले आर्थिक वर्ष २०८३/८४ को बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदानमा कार्यरत शिक्षकहरूलाई अन्य...

