सीएनआईवाईईएफ र द स्टार्टअप नेटवर्क नेपालको २४ घण्टे स्टार्टअप ह्याकाथन नोभेम्बर ५ र ६ मा
काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) को संयुक्त आयोजनामा आगामी नोभेम्बर ५ र ६ मा २४ घण्टे स्टार्टअप ह्याकाथन आयोजना हुने भएको छ।काठमाडौं वर्ल्ड स्कुलमा आयोजना हुने ह्याकाथनको मुख्य उद्देश्य नवीन व्यावसायिक अवधारणा, प्रविधिमा आधारित समाधान तथा बजार विस्तारको सम्भावना भएका स्टार्टअपको पहिचान गरी तिनलाई...

