अटो क्षेत्रलाई राजस्व उठाउने माध्यम मात्र नबनाऔँ- एफएनसीसीआई अध्यक्ष श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)का अध्यक्ष अन्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई सरकारले राजस्व उठाउने क्षेत्रका रूपमा मात्र बुझ्न नहुने बताएका छन्।नाइमा मोबिलिटी एक्सपो २०२६ मा बोल्दै अध्यक्ष श्रेष्ठले अटो क्षेत्रलाई विलासिताको वस्तुका रूपमा हेर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने बताए। “अटो क्षेत्रलाई राजस्वको रूपमा मात्र बुझ्ने काम भयो। गत बजेटमा समेत...

