नेशनल लाइफ र नेपाल बैंकबीच जीवन बीमा सम्झौता, कर्मचारीले पाउनेछन् बीमा सुरक्षा
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरूको जीवन बीमासम्बन्धी सम्झौता भएको छ।दुई संस्थाबीच भएको सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारीलाई लक्षित गरी जीवन बीमा सुविधा उपलब्ध गराइनेछ।सम्झौतापत्रमा नेशनल लाइफ इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) स्मृति राज कँडेल र नेपाल बैंकका...

