सरकारको निर्णयविरुद्ध सर्वोच्च जाँदै निवर्तमान आईजीपी कार्की, पुनर्वहालीको माग
काठमाण्डौ । नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की आफूलाई जिम्मेवारीबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा जुटेका छन्।बुधबार जिम्मेवारीबाट हटाइएका कार्कीले आफूलाई कानुनविपरीत पदबाट हटाइएको दाबी गर्दै पुनर्वहालीको मागसहित रिट दायर गर्ने तयारी गरेका हुन्।कार्की निकट एक कानुन व्यवसायीका अनुसार बहालवाला प्रहरी ...

