नासा सेक्यूरिटिजले डाक्यो विशेष साधारण सभा, हकप्रदको प्रस्ताव पारित गरिने
काठमाण्डौ । नासा सेक्यूरिटिज कम्पनी लिमिटेडले यही वैशाख २२ गते वार्षिक विशेष सभा आयोजना गर्ने भएको छ । वैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौको लालकोलोनी मार्गमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

