नेपालको नानो सेटेलाइट ‘मुनाल’ निर्धारित कक्षमा पुग्न असफल, ‘मुनाल–टु’ निर्माण गरिने
काठमाण्डौ । नेपालले हालै प्रक्षेपण गरेको नानो भूउपग्रह ‘मुनाल’ अन्तरिक्षको निर्धारित कक्ष (अर्बिट)मा स्थापित हुन असफल भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) को पहल तथा भारत सरकारको सहयोगमा सोमबार प्रक्षेपण गरिएको उक्त भूउपग्रह प्राविधिक समस्याका कारण लक्ष्यित अर्बिटमा प्रवेश गर्न नसकेको हो।भारतको विदेश मन्त्रालय र भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन(इसरो)...

