व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न
काठमाण्डौ । व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न भएको छ । नेपालमा व्यावसायिक अभ्यासलाई मानव अधिकार सिद्धान्तहरूमा आधारित गर्ने महत्वपूर्ण कदमको रूपमा, सरकार, राष्ट्रिय मानव अधिकार संस्थाहरू, निजी क्षेत्र, नागरिक समाजहरू र अन्तर्राष्ट्रिय विकास साझेदार संस्था लगायतका सरोकारवालाहरूको सहभागितामा राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न भएको हो।...