नेपालको रिटेल पेमेन्ट स्विचमा मासिक रु. १२ खर्बभन्दा बढी कारोबार, डिजिटल पेमेन्ट यात्रामा नयाँ आयाम
काठमाण्डौ । नेशनल पेमेन्ट स्विच अन्तर्गत सञ्चालनमा रहेको रिटेल पेमेन्ट स्विच (आरपीएस)ले २०८३ साल असार महिनामा मात्र १२ खर्ब भन्दा बढिको कारोबारहरु फर्छ्यौट गर्दै नेपालको डिजिटल पेमेन्ट इकोसिस्टममा नयाँ उपलब्धी हासिल गरेको छ । देशभर डिजिटल भुक्तानी तीव्र गतिमा वृद्धि भइरहेको हालको परिपेक्षमा यसले नेपाललाई रियल टाइम पेमेन्टको क्षेत्रमा उदाउँदै गरेको अर्थतन्त्र मध्ये...

