कुमारी बैंक र नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकबीच सम्झौता
काठमाण्डौ। कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाण्डौस्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रा.लि.बीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ बानेश्वर– काठमाण्डौ र कौशलटा...