निओ स्टोरको दसैं अफर सार्वजनिक, ल्यापटपदेखि स्मार्टफोनसम्म आकर्षक उपहार
काठमाण्डौ । दशैंलाई लक्षित गर्दै निओ स्टोरले विशेष चाडपर्व योजना ‘निओ फेस्टिभ फिएस्टा’ सार्वजनिक गरेको छ। ‘यस दसैं, Upgrade पनि Celebration पनि!’ नारासहित ल्याइएको योजनामा ल्यापटप तथा स्मार्टफोन खरिदमा निश्चित उपहार, साप्ताहिक लक्की ड्र र बम्पर पुरस्कारको व्यवस्था गरिएको छ।योजनाअन्तर्गत ल्यापटप खरिद गर्ने ग्राहकले तत्कालै सातवटा एसेसोरिजसहितको निश्चित उपहार पाउनेछन्।...

