बैंकर्स संघको नेतृत्वमा सुरेन्द्रराज रेग्मी, उपाध्यक्षमा रामचन्द्र खनाल निर्विरोध
काठमाण्डौ । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी निर्विरोध चयन भएका छन्।संघको यसअघिको कार्यसमितिमा उपाध्यक्ष रहेका रेग्मी अध्यक्षमा निर्विरोध भएका हुन्। शुक्रबार साँझ आयोजना हुने संघको साधारणसभाबाट उनको निर्वाचनको औपचारिक घोषणा गरिनेछ।संघको उपाध्यक्षमा कुमारी बैंकका प्रमुख...

