फागुन ८ गतेदेखि दशौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
काठमाण्डौ । नेपाल विल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण फागुन ८ गते देखि ११ गते सम्म काठमाण्डौको भृकृटीमण्डपमा आयोजना हुने भएको छ । यो प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढि ख्याती प्राप्त ब्राण्डहरुका १५० भन्दा बढि स्टल रहने छन् । निर्माण सम्बन्धि उद्योगहरु, कम्पनीहरु, डिलर तथा सब डिलरहरु र बिक्रेताहरुले निर्माण ब्यबसाय सँग सम्बन्धित उत्पादनहरुको बारेमा...