निकासी पैठारी संघको स्वर्ण जयन्तीको लोगो अनावरण
काठमाण्डौ । आयात निर्यातकर्ता व्यवसायीको संगठन नेपाल समुद्रपार निकासी पैठारी संघले स्वर्ण जयन्तीको लोगो अनावरण गरेको छ । संघले स्थापनाको ५० वर्ष पूरा गरेको अवसर पारेर २०८३ लाई स्वर्ण जयन्ती वर्ष घोषणा गरी विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ ।स्वर्ण जयन्ती वर्षमा गरिने कार्यक्रमहरुको एक हिस्साको रुपमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा संघले उक्त लोगो...

