नेपाली व्यवसायिक प्रतिनिधिहरू व्यवसायका सम्भावनाहरू बुझ्न एयरबसको कार्यालयमा
काठमाण्डौ । जर्मन एशिया प्रशान्त व्यवसायिक संघ र नेपाल जर्मन उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा जर्मनीको हाम्बर्गमा लगानीलाई सुदृढीकरण गर्न एयरबस कार्यालयमा विशेष बैठक सम्पन्न भएको छ।एशिया एशिया प्रशान्त व्यवसायिक संघका प्रमुख अल्मुटरोबनेरले नेपाली व्यवसायिक प्रतिनिधिहरूलाई थप व्यापार साझेदारीलाई नवीन तरीकाले लानुपर्ने बताउँदै त्यस कार्यक्रममा स्वागत गर्दै...