एशियन लाइफले बोनसलगत्तै ४२% हकप्रद सेयर जारी गर्ने
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले बोनससँगै हकप्रद सेयर समेत निश्कासनको निर्णय गरेको छ । कम्पनीको माघ १९ गते दिउँसो १ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि आवश्यक नगद लाभांश तथा बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीको ४२ प्रतिशतका दरले हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो...