नेपाल निर्जीवन बीमा व्यवसायी संघको अध्यक्षमा मनोहर दास मुल
काठमाण्डौ । नेपाल निर्जीवन बीमा व्यवसायी संघको नवौँ र दशौं संयुक्त वार्षिक साधारण सम्पन्न भएको छ । संघका अध्यक्ष राजेन्द्र मल्लको सभापतित्वमा सम्पन्न सभाले प्रगति विवरण, आर्थिक वर्ष २०८०÷०८१ र आर्थिक वर्ष २०८१÷०८२ को आयव्ययको वित्तीय विवरण पारित गर्ने, २०८२÷०८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।सभामा बीमा क्षेत्रका विद्यमान समस्या, हालैको...

