नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो सुरु, १६ लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाण्डौ । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले आज देखि भृकुटीमण्डपमा नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो (नाइट २०२४) सुरु भएको छ । एक्सपो भोलीसम्म चल्ने छ । समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, काठमाण्डौ महानगरपालिकाको सहयोग एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा आयोजना गरिएको एक्सपोको उद्घाटन गर्दै...