INSURANCE

नेपाल लाइफले खोल्यो ५ अर्बको इन्भेष्टमेन्ट कम्पनी, लगानी विविधिकरण गर्दै उत्कृष्ट बोनस दिने प्रतिबद्धता

काठमाण्डौ । जीवन बीमा क्षेत्रमा सबैभन्दा बढी व्यवसाय गर्ने नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सहायक कम्पनीको रुपमा  ‘नेपाल इन्भेष्टमेन्ट कम्पनी’ आजदेखि सञ्चालनमा ल्याएको छ ।  नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम लगानी विविधिकरणमा जोड दिदै कम्पनीले काठमाण्डौ कमलपोखरीस्थित सिटि सेन्टरमा आफ्नो इन्भेष्टमेन्ट कम्पनीको केन्द्रीय कार्यालय समुद्घाटन गरेको हो ।  नेपाल...