नेपाल–इटाली वाणिज्य तथा उद्योग संघको ११ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाण्डौ । नेपाल–इटाली वाणिज्य तथा उद्योग संघले ११ औं वार्षिक साधारण सभा काठमाण्डौमा सम्पन्न गरेको छ । यो सभाले लगानी प्रवद्र्धन, पर्यटन क्षेत्रको विस्तार, र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता पुनः पुष्टि गरेको जनाइएको छ ।उक्त कार्यक्रमका मुख्य अतिथि(विशिष्ट मानार्थ सदस्य) संरक्षक राजेशकाजी श्रेष्ठ थिए । कार्यक्रममा संघका अध्यक्ष सञ्जय...