दशैंका लागि आजदेखि सुकिला नोट सटही गर्न सकिने
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दशैंका लागि आगामी आजदेखि असोज २२ गतेसम्म सुकिला नोट वितरण गर्ने भएको छ । दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयबाट सुकिला नोट सटही गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट...