झण्डै १ करोड प्रिमियम संकलन गरेर बिक्रम उदास बने नेपाल टप अभिकर्ता, ह्याट्रिक हान्ने योजना
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सका अभिकर्ता बिक्रम उदास समग्र अभिकर्ताहरुबाट ‘नेपाल टप’ बन्न सफल भएका छन् । साविक युनियन लाइफ इन्स्योरेन्सबाट बीमा अभिकर्ता पेशामा प्रवेश गरेका उदासले सेल्फ कोडबाट सर्वाधिक प्रिमियम संकलन गरी कम्पनीको नेपाल टप एजेन्सी म्यानेजर बनेका हुन् । २०७८ साल वैशाखदेखि बीमा क्षेत्रमा प्रवेश गरेका उदासले छोटो समयमा नै यो पेशाबाट धेरै उपलब्धी...