नेपालको पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन सम्बन्धी कार्यशाला सञ्चालन गर्न टिकटक र नेपाल पर्यटन बोर्डबीच सहकार्य
काठमाडौं, नेपाल - २४ जुन २०२६: टिकटकले नेपाल पर्यटन बोर्ड (एनटीबी) सँगको सहकार्यमा नेपालका पर्यटन व्यवसायी, ट्राभल कन्टेन्ट क्रिएटर, ट्रेकर तथा पर्वतारोहीहरू लाई कन्टेन्ट क्रिएशन र डिजिटल स्टोरीटेलिङसम्बन्धी व्यावहारिक सीप प्रदान गर्ने उद्देश्यले कार्यशालाहरूको शृंखला सुरुवात गरेको छ। #VisitNepal नाम दिइएको यस पहलमार्फत नेपालका अद्वितीय प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा...

